जलेश्वर अस्पताल – Nepal Press
जलेश्वर अस्पताल

मन्त्रालयले खटाएका ३ डाक्टर बेपत्ता !

जनकपुरधाम । महोत्तरीको जलेश्वर अस्पतालका लागि प्रदेश २ सामाजिक विकास मन्त्रालयले पठाएका डाक्टरहरू हाजिर हुन गएका छैनन् । मन्त्रालयले प्रादेशिक अस्पताल जनकपुरका डा. रविरंजन प्रधान (फिजिसियन), डा. सन्तकुमार यादव (मेडिकल अधिकृत) र शैलेन्द्रकुमार यादव (एनेस्थेसिया) लाई काजमा खटाएको थियो । अस्पताल विकास समितिका अध्यक्ष सुरेश पाण्डेले ती चिकित्सकलाई ६...