जलेश्वरनाथ मन्दिर – Nepal Press
जलेश्वरनाथ मन्दिर

राष्ट्रपति भण्डारीले गरिन् जलेश्वरनाथ मन्दिरको दर्शन

महोत्तरी । राष्ट्रपति विद्यादेवी भण्डारीले आज महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरमा पूजाअर्चना गरेकी छन् । आज राष्ट्रपति भण्डारी पूजाअर्चना र दर्शनका लागि यहाँ आउने भएपछि नेपाली सेनाले गुफाबाट पानी बाहिर निकालेको र त्यसपछि राष्ट्रपति भण्डारी गुफागृहमै प्रवेश गरेर पूजाअर्चना गरेकी थिइन् । जलेश्वरनाथ महादेवको मूल गुफा...