जलेर मृत्यु – Nepal Press
जलेर मृत्यु

बालकको जलेर मृत्यु

महोत्तरी । आज बिहान एक बालकको आगोमा जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका-५ बस्ने श्रवण यादवको सातमहिने छोरा आकाशकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । गए राति ९ बजेको समयमा श्रवणको घरमै रहेको भुइँमा लगाइएको ओछ्यानमा बालक आकाश सुतिरहेको...