जलमग्न – Nepal Press
जलमग्न

जनकपुर जलमग्न, आज यस वर्षकै सबैभन्दा बढी वर्षा

जनकपुरधाम । विहानैदेखिको परेको अविरल वर्षाले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम जलमग्न बनेको छ । वर्षाको पानीले जनकपुरधामको सडकहरु जलमग्न हुँदा जनजीवन प्रभावित बनेको छ । पसलहरुमा पानी पसेर व्यावसायीहरु समस्यामा परेको जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए । उनका अनुसार यो वर्षमै सबभन्दा बढी...