जलनको पीडा – Nepal Press
जलनको पीडा

जलनको पीडा–समयमै अस्पताल नपुग्दा मृत्युको मुखमा

काठमाडौं । आगोजन्य वा अन्य किसिमबाट हुने जलनका कारण अदृश्य रुपमा व्यक्तिको ज्यान जाने मात्र नभई अंगभंग समेत हुने गरेको छ । तर नेपालमा जलनको अवस्थाको बारेमा अध्ययन अनुसन्धान नै हुदैन । सरोकारवाला निकायबाट अध्ययन अनुसन्धान नहुँदा आगोजन्य बस्तुबाट भएको जलनको सहि उपचार पाउनबाट बञ्चित छन् । पछिल्लो समयमा...