जर्सी – Nepal Press
जर्सी

नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार राष्ट्रिय पुरुष क्रिकेट टोलीको नयाँ जर्सी सार्वजानिक गरेको छ । क्यानले केही समयअगाडि जर्सी डिजाइनका लागि खुल्ला प्रतिस्पर्धा आव्हान गरेको थियो । डिजाइनरले एसीसी र आईसीसीको जर्सी प्रोटोकललाई ध्यान राख्दै नेपाली राष्ट्रिय झन्डासँग मिल्ने रंग संयोजनमा जर्सी डिजाइन गर्नुपर्ने सर्त अघि...