जर्सी लिलामी – Nepal Press
जर्सी लिलामी

जर्सी लिलामीको रकमले विपन्नलाई खाद्यन्न

दोलखा । निषेधाज्ञाका कारण रोजगारी गुमाएका ज्याला मजदुरी गर्ने विपन्न परिवारका लागि खाद्यन्न जोहो गरिदिन युवाहरुले जर्सी लिलामी अभियान संचालन गरेका छन् । दैनिक मजदुरीकै भरमा बिहान वेलुकीको छाक टार्ने विपन्नका लागि रकम संकलन गर्न अभियान संचालन गरिएको हो । दोलखाको भीमेश्वर नगरपालिका ७ मकैवारीका युवाहरुले जर्सी लिलामी गरेर...