जर्मन चान्सलर एन्जेला मर्केल – Nepal Press
जर्मन चान्सलर एन्जेला मर्केल

जर्मन चान्सलर एन्जेला मर्केलद्धारा सत्ता त्याग्ने घोषणा

सीएनएन –विश्वकै सफल राजनीतिज्ञको छवि बनाएकी जर्मन चान्सलर एन्जेला मर्केलले सन् २०२१ को अन्त्यमा सत्ता त्याग्ने घोषणा गरेकी छिन् । उनको सत्ता कार्यकालमा बेलायतमा पाँच प्रधानमन्त्री फेरिए, फ्रान्समा चार राष्ट्रपति र इटालीमा सात प्रधानमन्त्री । विहिबार राष्ट्रपतिको सपथ लिन लागेका जो बाइडेनसहित चार अमेरिकी राष्ट्रपतिसँग मर्केलको सहकार्य अनुभव हुनेछ...