जयसिंह धामी – Nepal Press
जयसिंह धामी

तुइन प्रकरणमा नबोलेको भन्दै सरकारप्रति ओलीको कटाक्ष- घरको बाघ, वनको स्याल

एमाले अध्यक्ष ओलीले राष्ट्रियता पक्षका बोल्दा युवाहरूलाई यातना दिने तर आफ्ना नागरिकमाथि ज्यादती हुँदा चुइँक्क नबोलेर देउवा सरकारले अधिनायकतावाद देखाएको आरोप लगाए ।