जयप्रकाश गुप्ता – Nepal Press
जयप्रकाश गुप्ता

मृत्युलोकबाट समृद्ध कांग्रेसी मित्रहरूमा…

नेपाली राष्ट्रिय कांग्रेसको कुरा नगरौं । वि.सं २००७ पछि मातृकाप्रसाद कोइरालाको सभापतित्वकाललाई अपवाद मान्ने हो भने नेपाली कांग्रेसमा सभापति पदको हस्तान्तरणको प्रकृया उदाहरणीय रहेको छ । नेपाली कांग्रेसका चार चाणक्य कहलिएका विपी कोइराला, सूवर्णशम्सेर जबरा, गणेशमान सिंह र सूर्यप्रसाद उपाध्यायमध्ये सभापति पदका लागि एकाध पटक बाहेक कहिल्यै एकापसका विरूद्ध...