जयनेपाल – Nepal Press
जयनेपाल

जयनेपाल सधैंका लागि बन्द, देशभरका १० प्रतिशत फिल्म हल संचालनमा नआउने

काठमाडौं । नेपाल चलचित्र संघले कोभिड कहरपछि मुलुकका १० प्रतिशत हल सधैंका लागि बन्द हुने जनाएको छ । संघका कोषाध्यक्ष देवेन्द्र खड्गीका अनुसार सरकारले राहत उपलब्ध गराउन नसक्दा ती हल बन्द भएको बताए । महामारीपछि बन्द हुने हलमा मोफसलका अधिकांश एकल पर्दा छन् । सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले...