जयनगर-बर्दिवास – Nepal Press
जयनगर-बर्दिवास

जयनगर-बर्दिवास रेल वैशाख महिनाभित्रै सञ्चालन हुने

जयनगर-बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर-बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख महिनाभित्रै रेल सञ्चालन गरिने जनाइएको छ । पूर्व-पश्चिम र जयनगर-बर्दिवास रेल्वेको कामको अनुगमन तथा रेल सञ्चालनको तयारीबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले आज महोत्तरीको बर्दिवासस्थित...