जबज – Nepal Press
जबज

जबजको विरासत जोगाउन सफल एमाले महाधिवेशन

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले केही साताअघि आफ्नो दशौं महाधिवेशन सम्पन्न गरेको छ । नेपालका अन्य दलहरुलाई चकित पार्दै सम्पन्न गरेको एमालेको यस महाधिवेशनले केही निश्चित विशिष्ट विशेषता अभिव्यक्त गरेको छ, जसले एमालेलाई परिवर्तित परिस्थितिमा थप विकास र विस्तार गर्दै लैजानेछ । नेपालको कम्युनिस्ट आन्दोलनको नेताको रुपमा अझै सशक्त ढंगमा...