जन्मदिन – Nepal Press
जन्मदिन

जन्मदिनमा राहत बाँड्दै हिमानी, हेर्नुस् ७ तस्बिर

पूर्वयुवाराज्ञी हिमानी शाह आज एक सार्वजनिक कार्यक्रममा देखा परिन् । उनको जन्मदिन पारेर हिमानी ट्रस्टले राहत वितरण कार्यक्रम आयोजना गरेको थियो । बालुवाटारस्थित ट्रस्टको कार्यालयमा आयोजित कार्यक्रममा हिमानीले नवलपरासी जिल्लाका पाँच सय बाढीपीडित घर-परिवारलाई राहत वितरण गरेकी थिइन् । साथै, उनले कार्यक्रममा छोटो औपचारिक सम्बोधन पनि गरिन् । नेपाली...