जन्ती – Nepal Press
जन्ती

भोजपुरमा जन्ती बोकेको गाडी दुर्घटना, चारजना घाइते

भोजपुर । जन्ती बोकेको गाडी दुर्घटना हुँदा भोजपुरमा चारजना घाइते भएका छन् । भोजपुरको साल्पासिलिछो गाउँपालिका-२ कुलुङबाट टेम्केमैयुङ गाउँपालिकाको दिल्पा हिँडेको ग. ३ च ३६३२ नम्बरको फोर्स गाडी षडानन्द नगरपालिका-५ चिउरीबोटेमा बिहान साढे पाँच बजे दुर्घटना भएको हो । घाइते हुनेमा साल्पासिलिछो- २ का ४७ वर्षीय घनश्याम गिरी, ४८...