जनैको व्यापार – Nepal Press
जनैको व्यापार

बर्सेनि पचासौं लाखको जनै चीनबाट आयात, पूजाआजामा बढ्दो प्रयोग

स्वदेशमा पर्याप्त उत्पादन नभएपछि नेपालले बर्सेनि विदेशबाट जनै आयात गर्ने गरेको छ । हिन्दू धर्मावलम्बीको बाहुल्य रहेको छिमेकी देश भारतबाट आउनु त सामान्य भयो, हिन्दूहरूको नगण्य उपस्थिति रहेको उत्तरी छिमेकी चीनबाट पनि जनैको आयात हुन्छ ।