जनार्दन शर्मा – Nepal Press
जनार्दन शर्मा

गठबन्धनलाई बहुमतले विजयी गराउन अर्थमन्त्री शर्माको विशेष अपिल

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तह निर्वाचन प्रतिगामी र प्रगतिशील शक्तिहरुबीचको लडाइँ भएको भन्दै गठबन्धन पक्षधर उम्मेदवारहरुलाई विजयी गराउन अपिल गरेका छन् । शर्माले सोमबार विशेष अपिल जारी गर्दै वाम–लोकतान्त्रिक गठबन्धन पक्षधर शक्तिलाई बहुमतले विजयी बनाउन आग्रह गरेका हुन् । शर्माले न्यायालयबाट संसद पुनःस्थापना भएर मुलुक गम्भीर राजनीतिक...