जनयुद्धको कमाण्डर – Nepal Press
जनयुद्धको कमाण्डर

मर्नबाट बाँचेका मान्छेहरू वलिदानका लागि तयार हौं: प्रचण्ड

काठमाडौं । विभाजित नेकपाका अध्यक्ष तथा १० वर्षे माओवादी जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युद्धका उपलब्धि गुम्ने खतरा भएको भन्दै वलिदानका लागि तयार हुन आह्वान गरेका छन् । प्रचण्ड-माधव नेपाल पक्षीय नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित सहिद स्मृति तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको सरकार र प्रधानमन्त्री केपी...