जनमोर्चा – Nepal Press
जनमोर्चा

एमसीसीविरुद्ध जनमोर्चाको आन्दोलन घोषणा, प्रदर्शनमा सहभागी हुन सबैलाई अनुरोध

रुपन्देही । राष्ट्रिय जनमोर्चाले एमसिसीविरुद्ध आन्दोलनमा उत्रन आह्वान गरेको छ । गृहमन्त्रालयले एमसीसीको विरोधमा कुनै प्रकारको विरोध नगर्न विज्ञप्ती जारी गरेको अवस्थामा सो पार्टीले आन्दोलनमा उत्रन भनेको हो । जनमोर्चाले भदाै २२ गते एमसीसीविरुद्ध देशव्यापी सांकेतिक विरोधको कार्यक्रम सफल पार्न अपिल गरेको छ । सो दलले एमसिसी नेपालको राष्ट्रियता,...