जनमैत्री अस्पताल – Nepal Press
जनमैत्री अस्पताल

सरकारले अक्सिजनको अभाव हुन दिदैन : मन्त्री मानन्धर

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोभिड–१९ महामारीमा अत्यावश्यक पर्ने अक्सिजनको अभाव हुन नदिने बताएका छन । बालाजुस्थित जनमैत्री अस्पतालको आज अनुगमन गर्दै राज्यमन्त्री मानन्धरले अभाव हुन नदिन सरकारले गम्भीर रुपमा काम गरिरहेको बताएका हुन । मन्त्री मानन्धरले वर्तमान सरकारले महामारी नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गरिरहेकोले...