जनमुक्ति सेना – Nepal Press
जनमुक्ति सेना

बहिर्गमित जनमुक्ति सेनाले भेटे प्रधानमन्त्री देउवा

काठमाडौं । बहिर्गमित जनमुक्ति सेना नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ। संगठनका पदाधिकारी र देउवाबीच बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको र उक्त भेटमा आफूहरुले उठाउँदै आएको मुद्दाको विषयमा छलफल भएको अध्यक्ष रमेश बसेलले जानकारी दिए। ‘आशा गरौं छलफलले सार्थकता पाउने छ,’ उनले भने, ‘ बाँकी समयको...