जनमत पार्टी – Nepal Press
जनमत पार्टी

मधेशबाट माइतीघरमा आयो सीके राउतको किसान आन्दोलन

काठमाडौं । किसानको अधिकार खोसिएको भन्दै आन्दोलन गरिरहेको डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आज काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । केही दिनयता मधेशकेन्द्रित आन्दोलनमा रहेका जनमतका कार्यकर्ताले माइतीघरमा विरोध गरेका हुन् । उनीहरूले उखु किसानको भुक्तानी गर्नुपर्ने, उखुको मूल्य निर्धारण गर्नुपर्ने, किसानको माग सम्बोधनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने,...