जनता आवास कार्यक्रम – Nepal Press
जनता आवास कार्यक्रम

सुर्खेतमा जनता आवास कार्यक्रमको प्रगति सुस्त, यो वर्ष ७१ घर मात्रै बन्ने

सुर्खेत । सुर्खेत जिल्लामा जनता आवास कार्यक्रमको प्रगति निकै सुस्त भएको छ । यो आर्थिक वर्षमा जिल्लाभर ५ सय ५० घर निर्माण हुने लक्ष्य रहे पनि संघीय सरकारले बजेट कटौती गरेपछि आयोजनाको गतिमा अन्योल देखिएको हो । विगतमा संघीय सरकारले नै आयोजना कार्यान्वयन गर्दै आएकोमा हाल प्रदेश सरकारमार्फत सञ्चालन...