जनजाति – Nepal Press
जनजाति

प्रचण्ड-माधव पक्षका जनजातिको प्रदर्शन (भिडियो)

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड-माधव पक्षको नेकपानिकट आदिवासी जनजाति महासंघले प्रदर्शन गरेको छ । चरणवद्ध संघर्ष गरिरहेको प्रचण्ड-माधव पक्षको चौथो चरणको आन्दोलन अन्तर्गत दिउँसो १ बजेदेखि काठमाडौंको रत्नपार्कमा प्रदर्शन गरिएको हो ।