जनगायक जेबी टुहुरे – Nepal Press
जनगायक जेबी टुहुरे

जनगायक जेबी टुहुरे सिकिस्त, उपचार खर्च जुटाउन परिवारलाई संकट

काठमाडौं । जनगायक जेबी टुहुरेको स्वास्थ्य अवस्था गम्भीर र स्थिर रहेको छ। अचानक ‘स्ट्रोक’ भएपछि उनलाई मंगलबार बल्खुस्थित बयोधा अस्पतालको सीसीयू कक्षमा भर्ना गरिएको थियो। मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोगी समेत रहेका ७८ वर्षीय टुहुरेलाई शल्यक्रिया गर्न जोखिमपूर्ण रहेकाले औषधीको माध्यमबाट उपचार जारी राखिएको उपचारमा संलग्न वरिष्ठ...