जनगणना-२०७८ – Nepal Press
जनगणना-२०७८

कायत समुदाय जनगणनामा सहभागी नहुने, राज्यले उपेक्षा गरेको गुनासाे

गलकोट । पहिचानविहीन रहेका बागलुङका कायत समुदायले जनगणनामा समावेश नहुने घोषणा गरेका छन्। राज्यले पहिचान नदिएर बेवास्ता गरेको भन्दै जनगणना २०७८ मा समावेश नहुने कायत समुदायले निर्णय गरेको छ। कायत समुदाय पहिचानविहीन बन्दा राज्यबाट पाउने सबै सेवासुविधाबाट वञ्चित हुनु परेको उनीहरुले गुनासो छ। जातीय आधारमा जनजाति र दलितलगायतको पहिचानका...