जनकराज दाहाल – Nepal Press
जनकराज दाहाल

निषेधाज्ञाबारे गृह प्रवक्ता भन्छन्ः खेतीपातीका लागि सहज बनाउँछौं, सवारीसाधन अहिले खुल्दैन

जिल्लाबाट आएको रिपोर्टिङका आधारमा अहिले खेतीपातीको समय भएकाले कृषिको कामलाई सहज बनाउने कि भन्ने सोच सरकारले बनाएको छ । सवारी साधन सञ्चालन गर्दा झनै संक्रमण बढ्ने भएकाले अहिले सवारीसाधन सञ्चालन गर्ने तयारी छैन र जोरविजोर प्रणाली लागू गर्ने भन्ने पनि केही योजना छैन ।