जनकपुर – Nepal Press
जनकपुर

जनकपुरमा गठबन्धनका उम्मेदवारको भन्दा कांग्रेसका बागी साहको ७ गुणा बढी मत

जनकपुरधाम । मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाममा सत्ता गठबन्धनविरुद्ध नेपाली कांग्रेसका बागी मेयर उम्मेदवार मनोज साहले अग्रता कायम राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार साहले ८६९ मत पाएका छन् । उनलाई सुरुदेखि नै नेकपा एमालेका शिवशंकार साह ‘हिरा’ले पछ्याउँदै छन् । हिराले ४६१ मत ल्याएका छन् ।...