जनकपुर विमानस्थल – Nepal Press
जनकपुर विमानस्थल

जनकपुर विमानस्थलको पार्किङ डुबानमा, जुत्ताचप्पल हातमा बोकेर विमान चढ्दै यात्रु

जनकपुरधाम । अविरल वर्षाका कारण जनकपुर विमानस्थल डुबानमा परेको छ । विमानस्थलको पार्किङ क्षेत्रमा एक फिटसम्म पानी जमेको छ । पार्किङ क्षेत्रमा पानी जमेपछि विमान रनवेमै राख्नुपर्दा यात्रुलाई खाली खुट्टा आवत–जावत गर्नुपरेको छ । जुत्ता चप्पल हातमा बोकेर विमान चढ्न जानु परेको यात्रुहरुले गुनासो गरेका छन् । विमानस्थलका वरिष्ट...