जनकपुर यातायात – Nepal Press
जनकपुर यातायात

अख्तियारको छापापछि जनकपुर यातायातमा लाइसेन्सको परीक्षा स्थगित

जनकपुरधाम । सवारी चालक अनुमति पत्र वितरणमा रकम लेनदेन बढ्न थालेपछि जनकपुरस्थित यातायात व्यवस्था कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । आयोगको टोलीले कार्यालय सहयोगी र एक बिचौलियालाई पक्राउ गरेपछि कार्यालयले लाइसेन्स परीक्षा स्थगित गरेको छ । कार्यालयका निमित्त प्रमुख विरेन्द्र साहले सूचना निकालेर ०७७ माघ १४...