जनकपुर-जयनगर रेल – Nepal Press
जनकपुर-जयनगर रेल

आजदेखि जनकपुर-जयनगर रेल सञ्चालनमा, प्रधानमन्त्री देउवा र मोदीले संयुक्त उद्घाटन गर्दै

काठमाडौं । आजदेखि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले भारतको हैदरावाद हाउसबाट भर्चुअलरुपमा संयुक्त उद्घाटन गरेसँगै जनकपुर–जयनगर रेल सेवा सञ्चालनमा आउने भएको हो । यससँगै करिब डेढ वर्षअघि भारतबाट करिब १ अर्ब खर्च गरेर ल्याइएको रेल सञ्चालनमा...