जनकपुर–जयनगर रेल्वे – Nepal Press
जनकपुर–जयनगर रेल्वे

बसेर तलब खाने रेल्वेका १ सय ५१ कर्मचारीलाई नयाँ व्यवस्थापनले हटायो

जनकपुरधाम । जनकपुरधाम-जयनगर(भारत) रेल सञ्चालनका लागि ज्यालादारीमा नियुक्त गरी कानून विपरित सुविधा पाउँदै आएका सयौं कर्मचारीलाई नयाँ व्यवस्थापनले हटाएको छ । रेल सञ्चालनको टुङ्गो नलागेकै अवस्थामा विभिन्न मितिमा नियुक्त गरिएका विभिन्न पदका १ सय ५१ ज्यालादारी कर्मचारीलाई रेल्वे विभागका प्रबन्ध सञ्चालक निरञ्जन कुमार झाले हटाएका हुन् । उनले ज्यालादारीका...