जनकपुर उपमहानगर – Nepal Press
जनकपुर उपमहानगर

जनकपुर उपमहानगरको बजेट विवादित, सभाहल बाहिर नाराबाजी

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको बजेट विवादित बनेको छ । नगरसभामा बजेट प्रस्तुत गर्दा आयव्यय विवरण प्रस्तुत नगरेको भन्दै जनप्रतिनिधिले नै विरोध गरेपछि बजेट विवादित बनेको हो । नगरपालिकाले चालु आर्थिक वर्षको आयव्यय प्रस्तुत नगरी बजेटसभा सम्पन्न गरेको भन्दै सभाहल भित्रै नाराबाजी भएको हो । नाराबाजी गर्नेलाई मेयर लालकिशोर साहले...