जनकपुरधाम – Nepal Press
जनकपुरधाम

जनकपुरधाममा अन्तगृह परिक्रममा सन्पन्न, भोलि मात्र होली मनाइने

जनकपुरधाम । जनकपुरधाममा अन्तगृह परिक्रममा सन्पन्न भएको छ । जनकपुरधामको अन्गरगृह परिक्रममा पश्चात १५ दिने ऐतिहासिक एवं धार्मिक मिथिला माध्यमिकी परिक्रमा सन्पन्न भएको हो । प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई केन्द्रबिन्दु मानी यसको चारैतिरका क्षेत्रसँग जोडिएका गाउँ, नगरमा स्थितका तीर्थस्थलको भ्रमण गरिने परिक्रमालाई मिथिला मध्यमा परिक्रमा भनिन्छ । मिथिला महात्म्यका...