जटही नाका – Nepal Press
जटही नाका

जटही नाकामा भारतबाट फर्कने बढे, नदेखेजस्तो गर्न वाध्य स्वास्थ्यकर्मी (भिडियोसहित)

धनुषास्थित जटही नाकाहुँदै दैनिक सयौं मानिस भारतबाट नेपाल आइरहेका छन् । भारतमा कोरोना संक्रमण अधिक भएपछि सुरक्षित हुन उनीहरु नेपाल आएको बताउँछन् । तर, उनीहरुकै कारण नेपाली समुदायमा संक्रमण बढ्ने भन्दै स्थानीय भयवित भएका छन् ।