जग्गाको नक्सा – Nepal Press
जग्गाको नक्सा

‘मेरो कित्ता’ ले नापी कार्यालयको भीडभाड घटाउँछः शिवमाया तुम्बाहाङ्फे

नक्सांकन, रेखांकन प्रिन्ट गर्न सम्बन्धित जग्गाधनीले आफैं एप्समा गई गर्न सक्छन् । यति काम गर्न नापी कार्यालयमा गएर लामो लाइन बसेर सेवाग्राहीले सेवा लिनुपर्ने अवस्था थियो । अब घरमै बसेर पनि यो सेवा लिन सकिन्छ ।