जंगी अड्डा – Nepal Press
जंगी अड्डा

सैनिक स्वास्थ्यकर्मीलाई जंगी अड्डाको निर्देशन- सेवा फिर्तीको लागि तयारी रहनू

काठमाडौं । नेपाली सेनाले अवकासप्राप्त आफ्ना स्वास्थ्यकर्मीलाई पुन: सेवामा लगाउने तयारी गरेको छ । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि महामारी रोकथाम तथा नियन्त्रणका लागि अवकासप्राप्त सैनिक स्वास्थ्यकर्मीलाई आवश्यक परेका बेला बोलाउन सक्ने गरी तयारी हालतमा रहन ‘रिकल टू ड्यूटी’ निर्देशन जारी गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ...