जंगबहादुर शाही – Nepal Press
जंगबहादुर शाही

‘सबै घरमा बिजुली पुग्दैछ, सडक कालोपत्रे गर्छौं’

सुर्खेत । दैलेखको महावु गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले आगामी असारसम्म पालिकाका सबै घरमा बिजुली पुग्ने र खोली बजारदेखि गैंडावाजसम्मको बाटो कालोपत्रे गर्ने बताएका छन् । नेपाल प्रेससँग कुरा गर्दै उनले आफू निर्वाचित भएर आएको समयमा पालिकाको एउटा वडामा मात्रै बिजुली पुगेको बताए । ‘उतिबेला गाउँमा बिजुली थिएन । नयाँ...