छोराको हत्या – Nepal Press
छोराको हत्या

४५ दिने छोराको हत्या अभियोगमा आमा पक्राउ

पोखरा । ४५ दिने छोराको हत्या अभियोगमा बागलुङको ढोरपाटन नगरपालिका–३ घोसाखानीकी गीता कुँवर पक्राउ परेकी छन् । हाल कास्कीको अन्नपूर्ण गाउँपालिका– २ नौडाँडा बस्ने २२ वर्षीया कुँवरलाई कास्की प्रहरीले बिहीबार प्रहरीले पक्राउ गरेको हो । उनलाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याथ थप गरेर अनुसन्धान भइरहेको...