छोराको कुटाइ – Nepal Press
छोराको कुटाइ

छोराको कुटाइबाट वृद्ध बुबाको मृत्यु

इलाम । इलाम देउमाई नगरपालिका- २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको छोराको कुटाइबाट मृत्यु भएको छ । गत बिहीबार ३४ वर्षीय गिर्जमानले घरयासी विवादका कारण बुबालाई कुटपिट गरी घाइते बनाएका थिए । कुटपिटबाट घाइते भएका टेकबहादुरलाई उपचार गर्न बिर्तासिटी अस्पताल विर्तामोड लगिएको थियो । तर निको नभएपछि घर लैजाने...