छोटा राजन – Nepal Press
छोटा राजन

एम्स अस्पतालले भन्यो : छोटा राजन जिउँदै छन्

दिल्ली । भारतीय अन्डरवर्ल्डका चर्चित डन छोटा राजनको कोरोनाभाइरस संक्रमणले मृत्यु भएको खबरलाई एम्स अस्पतालले असत्य भनेको छ । केही भारतीय संचारमाध्यमले उनको मृत्युको खबर प्रकाशन गरेका थिए । एम्स अस्पतालका प्रवक्ताले राजन जिउँदै रहेको जनाए । केही भारत संचारमाध्यमले भने राजनको मृत्यु भैसकेको उल्लेख गरेका थिए ।