छोटा मधेस – Nepal Press
छोटा मधेस

मधेस प्रदेशभित्रको ‘छोटा मधेस’

लोसपा र जसपाका प्रदेशसभा सदस्यहरुको ‘जेस्चर-पोस्चर’ हेर्दा लाग्छ, मानौं उहाँहरु २०६३ को वसन्त विद्रोह र २०७२ को मधेस आन्दोलनले खोजेको ‘समग्र मधेस, एक प्रदेश’ भनेकै प्रदेश दुईको नाम मधेस रहनु हो ।