छोकडा – Nepal Press
छोकडा

सुपारी, केराउ, मरिच र छोकडामा लगाइएको कोटा प्रणाली स्थगित

काठमाडौं । सरकारले सुपारी, केराउ, मरिच र छोकडामा लगाइएको कोटा प्रणाली स्थगित गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज कोटा निर्धारण स्थगित गरिएको एक सूचना जारी गर्दै जानकारी गराएको हो । कोटा प्रणालीमा थप अध्ययन अनुसन्धान गर्नुपर्ने भएकाले कोटा प्रणाली स्थगित गरिएको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी...