छैठौँ विराट गोल्डकप – Nepal Press
छैठौँ विराट गोल्डकप

विराट गोल्ड कप: मछिन्द्रलाई हराउँदै पञ्जाव सेमिफाइनलमा

विराटनगर । विराटनगरको सहिद रंगशालामा जारी छैठौँ विराट गोल्डकपमा भारतको पञ्जाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग बिजेता मछिन्द्र क्लब काठमाडौंलाई २–० गोलले हराउँदै पञ्जाव सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको ३९ औं मिनेटमा पञ्जावले राजवीर सिंहको गोलबाट...