छेतेन शेर्पा – Nepal Press
छेतेन शेर्पा

फिल्ममा भविष्य खोज्दै छेतेन

काठमाडौं- पछिल्लो समय नेपाली फिल्म क्षेत्र तन्नेरीको आकर्षणको थलो बन्दै आएको छ । आफ्नो रुचि र सपनालाई बुन्ने थलोको रुपमा नेपाली फिल्म, रंगमंच र मोडलिङ स्थापित हुन थालेको छ । स्नातक दोस्रो वर्ष अध्ययन गरिरहेका छेतेन शेर्पा यिनै तन्नेरीमध्ये एक हुन् जसको सपना नेपाली फिल्म उद्योगमा स्थापित हुनेछ ।...