छिन्नमस्ता भगवती मन्दिर – Nepal Press
छिन्नमस्ता भगवती मन्दिर

छिन्नमस्ता भगवती मन्दिरबाट चोरी भएको चाँदीको मुकुटसहित एक पक्राउ

जनकपुरधाम । सप्तरीको प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरबाट चोरी भएको भगवतीको चाँदीको मुकुट १२ घण्टापछि भेटिएको छ । प्रहरीले मुकुटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका–५ मझाउ टोलका राजेश कुमार मण्डल छन् । चोरी भएको मुकुटसहित मण्डललाई आज बिहान पक्राउ गरी अनुसन्धान सुरु गरिएको सप्तरीका प्रहरी...