छायाँदेवी देवकोटा – Nepal Press
छायाँदेवी देवकोटा

पुनर्बहाली भएकी उपप्रमुखको गुनासोः नगरप्रमुखले स्वीकार्नै गाह्रो माने, अधिकार पाइएन

कैलाली । भजनी नगरपालिका उपप्रमुख छायाँदेवी देवकोटा पुनर्बहाली भएपछि पनि नगरप्रमुखले उपप्रमुखको हैसियत नदिएको गुनासो गरेकी छन् । १८ असारमा भजनी नगरपालिका उपप्रमुख देवकोटासहित गोदावरी नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का वडाध्यक्ष शर्मानन्द भट्ट, गौरीगंगा नगरपालिका– ४ की वडाध्यक्ष भागीरथी विष्ट र बर्दगोरीया गाउँपालिका–४ का वडाध्यक्ष पुरन बि.सि...