छानविन प्रतिवेदन – Nepal Press
छानविन प्रतिवेदन

भेरी अस्पताल घटनाको छानविन प्रतिवेदन बुझ्दै बाँकेका प्रजिअले भने- अध्ययन गरेर कारबाही गर्छाैं

रूपन्देही । पाँच दिनअघि बाँकेको भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा भएको तोडफोडबारे छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । घटनाकै दिन राती बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको संयोजकत्वमा छानविन समिति गठन भएको थियो । छानविन समितिका संयोजक शंकरबहादुर विष्टले घटना विवरण र सुझावसहितको प्रतिवेदन सोमबार...