छानबीन समिति गठन – Nepal Press
छानबीन समिति गठन

धितोपत्र बोर्डका अध्यक्षमाथि छानबिन गर्न सरकाद्वारा समिति गठन

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले कानून विपरीत आफन्तको नाममा शेयर खरीद गरेको विषयमा छानबीन गर्न सरकारले छानविन गर्न समिति गठन गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बोर्डका अध्यक्षका सम्बन्धमा छानबीन गरी प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय...