छानबिन समिति गठन – Nepal Press
छानबिन समिति गठन

मारुती सिमेन्टद्वारा जग्गा अतिक्रमण प्रकरण : छानबिन समिति गठन, २१ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने

जनकपुरधाम । सिरहाको चोहर्वास्थित मारुती सिमेन्ट उद्योगले वनको जग्गा अतिक्रमण गरेको विषयमा छानबिन गर्न प्रदेश २ को उद्योग, पर्यटन तथा वन मन्त्रालयले सात सदस्यीय समिति गठन गरेको छ । चुरे संरक्षणका अभियन्ताहरुले जनकपुरमा आमरण अनसन बसेपछि प्रदेश सरकारको तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले गरेको सम्झौताअनुसार छानबिन समिति गठन...